समुद्री विज्ञान

ना.

  1. समुद्रका बारेमा विस्तृत चर्चा भएको शास्त्र; समुद्रसम्बन्धी विज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)