समुद्री सिंह

ना.

  1. समुद्रमा पाइने, दश फिट लामो शरीर र दुई हजार पाउण्ड जति वजन भएको, पानीमा बस्दाबस्दा हातखुट्टा बहनाजस्तो भइसकेको, जुँगा भएको, जमिनमा पनि हिँड्न सक्ने, भालेको गर्धनमा अलिअलि जगर भएको जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)