समुन्द्र फल
ना.
- लामो मुटुको आकारका, तिखो टुप्पा भएका हरिया पात हुने, गुलाफको जस्तो फूल फुल्ने, आयुर्वेदमा जरा शक्तिवर्द्धक, वातनाशक र स्नायुसम्बन्धी रोगमा तथा पात चर्मरोगमा हितकर मानिएको एक लहरे बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)