समुल्लास
ना. [सं.]
- धेरै आनन्द; साह्रै खुसियाली; ठुलो हर्कबढाइँ।
- ग्रन्थको परिच्छेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)