समूहगान/गीत
ना.
- धेरै जना मिलेर एकसाथ एकै स्वरमा गाइने गीत; सामूहिक रूपमा गाइने गान; समूहगीत; मागल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)