समूह विभाजन

ना.

  1. शिक्षार्थीहरूलाई खास पाठ्यवस्तुमा विस्तृत अभ्यास वा जानकारी दिन कक्षालाई ससाना समूहमा बाँड्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)