सम्झाउनी

ना. [सम्झ+आउ+नी]

  1. सम्झनाका निम्ति दिइने कुनै चिज।
  2. सम्झनामा रहने गरी गरिएको कामकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)