सम्धिनी

ना. [सम्धी+इनी]

  1. सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री।
  2. छोरा वा छोरीकी सासू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)