सम्धीगाँठो

ना.

  1. केटाकेटीको विवाहपछि सम्धी ढोग फुकाउँदा पारिने गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)