सम्धीफेटा

ना.

  1. दुलहीका माइतीका तर्फबाट सम्धीलाई लगाइदिने फेटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)