सम्पत्/सम्पत्ति

ना. [सं.]

  1. कसैको निजी अधिकारमा रहेको चल वा अचल धन; धनदौलत।
  2. ऐश्वर्य; वैभव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)