सम्पत्/सम्पत्ति मूल्याङ्कन

ना.

  1. अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्यनिर्धारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)