सम्पन्न

वि. [सं.]

  1. चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध।
  2. सहित; युक्त (जस्तो- धनसम्पन्न, विद्यासम्पन्न इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)