सम्पादक

वि. [सं.]

  1. कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने।
  2. प्रस्तुत वा तयार गर्ने।
  3. कुनै पुस्तक, पत्रपत्रिका आदिका लेखरचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)