सम्पुट
ना. [सं.]
- बिर्को भएको बट्टाका आकारको वस्तु; डिब्बा।
- पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता।
- बन्द गरिएको अँजुली; अञ्जलीपुट।
- रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो।
- एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)