सम्पुटित

वि.

  1. दुवैतिर ढाकिएको; सम्पुट गरिएको।
  2. सम्पुटमा राखिएको।
  3. प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)