सम्पूर्ण

वि. [सं.]

  1. एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण।
  2. भए जति जम्मै; पूरा; सबै; सारा।
  3. समाप्त; खत्तम।
  4. सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)