सम्प्राप्ति
ना. [सं.]
- राम्ररी प्राप्त हुने क्रिया वा भाव; सम्यक् प्राप्ति; लाभ।
- निर्दिष्ट वा तोकिएको ज्ञान र सिपमा शिक्षार्थीले प्राप्त गरेको वास्तविक क्षमता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)