सम्बद्ध
वि. [सं.]
- राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त।
- राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)