सम्बन्ध

ना. [सं.]

  1. कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग।
  2. सम्पर्क।
  3. एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो।
  4. मैत्री।
  5. बारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)