सम्बन्धन

ना.

  1. सम्बन्ध हुने वा रहने काम; मान्यताप्राप्ति (उदा.-त्रिविका सम्बन्धनमा रहेका निजी क्याम्पस पनि निकै छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)