सम्बन्धी
वि.
- कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको।
- साइनो पर्ने; नातेदार।
- कुनै विषय वा बारेको।
- सम्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)