सम्भव

वि. [सं.]

  1. हुन सक्ने; सम्भावना भएको; सम्भावित।
  2. उत्पत्ति; जन्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)