सम्मन्त्रणा

ना. [सं.]

  1. पछिसम्म राम्रो गर्ने राम्रो सल्लाह; राम्रो परिणाममा पुर्‍याउने असल सल्लाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)