सम्सम

ना.

  1. तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द। (उदा.- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद देवकोटा, सुलोचना)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)