सयकडौँ

वि.

  1. अनगिन्ती सङ्ख्याको; धेरै सय; सयौँ; अति धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)