सरणि/सरणी
ना. [सं.]
- मार्ग; बाटो।
- पद्धति; प्रणाली।
- रेखा; डोरो।
- चलेर आएको परिपाटी वा प्रथा; रीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)