सरम

ना. [फा. शर्म]

  1. लाज; लज्जा; शरम।
  2. इज्जत; आबरु।
  3. अनकनाउने काम; सङ्कोच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)