सरस
वि. [सं.]
- रसले युक्त; रससहितको; रसिलो।
- स्वादिष्ठ; मिठो।
- भिजेको; आर्द्र।
- रस वा भावले युक्त; रसपूर्ण (साहित्यिक रचना)।
- रसिक; सहृदय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)