सराउनु

प्रे.क्रि. [सर्+आउ+नु]

  1. सर्न लाउनु; सर्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)