सराप बगाइ

ना.

  1. पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)