सराफखाना
ना.
- एउटा देशको मुद्रासित अर्को देशको मुद्राको विनिमय वा साटफेर गर्ने अड्डा।
- विभिन्न किसिमका मुद्राको विनिमयसम्बन्धी काम गर्ने ठाउँ वा घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)