सराबखाना

ना.

  1. सराब बनाउने वा बेच्ने ठाउँ; मधुशाला; भट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)