सरिप/सरिफ

वि. [अ. शरीफ]

  1. शिष्टता वा सज्जनता भएको; भलाद्मी; सज्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)