सरी
क्रि.वि.
- एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी। (उदा.- चामल र मकै सरी साट्न कहाँ पाइन्छ र)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)