सर्जाम
ना. [फा. सर+अन्जाम]
- कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम।
- हतियार वा सामान; उपकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सर+अन्जाम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)