सर्त
ना. [अ. शर्त]
- कुनै काम, सम्झौता वा सन्धि गर्दा परस्परमा पालन गरिने निर्दिष्ट कुरा; प्रतिज्ञा; कबुल।
- हारजित हुने कुरामा बाजी थाप्ने काम; बाजी; होड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. शर्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)