सर्पको मकै

ना.

  1. कर्कलाको जस्तो डाँठ हुने, घोगाका आकारको फल लाग्ने र सेतो, डल्लो कन्द हुने, आयुर्वेदका अनुसार कफनाशक र पित्त बढाउने गुण भएको एक जातको बुटी; वज्रकन्द; एक जातको ओल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)