सर्बत
ना. [अ. शरबत]
- सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी।
- फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेय पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. शरबत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)