सर्वजा

ना. [सं. सर्वजया]

  1. हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेँला, छिरबिरे रङका फूल फुल्ने कोसाभित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)