सर्वथा

क्रि.वि. [सं.]

  1. सबै प्रकारले; सबै किसिमबाट।
  2. जसरी भए पनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)