सर्वसत्ता सम्पन्न

वि.

  1. कुनै काम वा विषयसँग सम्बन्धित सबै अधिकारले युक्त; सम्पूर्ण अधिकार भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)