सर्वसाक्षी

ना. [सं.]

  1. संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर।
  2. सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)