सर्वस्व

ना. [सं.]

  1. भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी।
  2. कुनै ठुलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था (जस्तो- सर्वस्व हुनु, सर्वस्व लिइनु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)