सलक्क

क्रि.वि. [अ.मू. सलक्+क]

  1. मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निले झैँ गरी।
  2. पुष्ट शरीर भई राम्रो देखिने किसिमले।
  3. लहलहाएर बढ्ने चालमा; सल्काइलो भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)