सलसलाउँदो
वि.
- सप्रेर रहरलाग्दो भएको; सलक्क परेको।
- हलक्क बढेको वा लहलहाउँदो।
- देख्दा राम्रो र नरम; सलसल गर्दो (खानेकुरा, वस्तु आदि)। स्त्री. सलसलाउँदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)