सलह
ना. [सं. शलभ]
- धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग; बालीनाली, बोटबिरुवाको पातैसमेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रोजस्तो उडुवा किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शलभ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)