सल्कनु

अ.क्रि. [अ. शोल?]

  1. आगो, बत्ती आदि बल्न सुरु गर्नु।
  2. आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु।
  3. एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु।
  4. रिसले भित्रभित्रै चुर हुनु; मुरमुरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)