सल्लाह
ना. [अ. सलाह]
- कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श।
- मत; राय।
- कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा; उपदेश; अर्ती।
- मेल; मतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. सलाह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)