सल्ली
ना. [सल्लो+ई]
- जोत्दा गोरुको काँधमा राखिने जुवा।
- सल्लाको सोझी; सल्लो बराबरको (जस्तो- तीन सल्ली घाम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सल्लो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)